समाचार
नागरीकताको प्रतिलिपी सिफारिश
सेवा प्रकार:
१) ब्यहोरा खुलेकोे निवेदन। २) नागरीता हराएको हकमा सक्कल÷पुरानो नागरीकताकोप्रतिलिपी। ३)विवाह हुनु पूर्व नागरीकता प्राप्त गरी विवाह पश्चात पतिको नाम थर र ठेगाना कायम गर्ने हकमा सक्कल नागरीकता, विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपी। ४)बसाँईसरी आएको हकमा बसाँइसराईकोे प्रमाण–पत्रको प्रतिलिपी र सक्कल नागरीकता। ५) सम्बन्ध विच्छेद भई पतिको नाम थर हटाइ प्रतिलिपी प्राप्त गर्नेको हकमा अदालतबाट भएको सम्बन्ध विच्छेदको फैसला । ६)कर्मचारी परिवारकोे हकमा सम्बन्धित कार्यालयको सफारिश। ७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति।
निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने । २) वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने । ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिश तयार गर्ने । ५) निवेदकले तोकिएकोे शुल्क बुझाउने । ६) कानूनी जटिलता भए वा देखिएमा आबश्यक कानूनी परामर्श लिने । ७) चलानी गरी निवेदकलाई सिफारिश उपलब्ध गराउने र उपलब्ध गराइएको सिफारिश लगायतका कागजातको कार्यालय प्रति अभिलेख सुरक्षित गरी राख्ने ।
" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"
सन्देशमुलुक सामग्री सूचनाहरु
मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz