समाचार
नागरीकता सिफारिश
सेवा प्रकार:
१) ब्यहोरा खुलेकोे निवेदन। २) रित पुर्वक भरेकोे नागरीकता सिफरिश अनुसूची– फाराम– १ । २) जन्मदर्ता÷शैक्षिक योग्यताकोे प्रमाण पत्र। ३) सनाखत गर्ने माथवर व्यक्तिकोे नागरीकता। ४) विवाहित महिलाकोे हकमा विवाह दर्ता प्रमाण पत्र, माईती पट्टिकोे बुबा÷आमा वा नाता खुल्ने नागरीकता प्रमाण पत्रकोे प्रतिलिपी। ५)कर्मचारी परिवारकोे हकमा सम्बन्धित कार्यालयको सिफारिश। ६) फोटो चार प्रति।
१) निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने । २) वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने । ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिश तयार गर्ने । ५) निवेदकले तोकिएकोे शुल्क बुझाउने । ६) कानूनी जटिलता भए वा देखिएमा आबश्यक कानूनी परामर्श लिने । ७) चलानी गरी निवेदकलाई सिफारिश उपलब्ध गराउने र उपलब्ध गराइएको सिफारिश लगायतका कागजातको कार्यालय प्रति अभिलेख सुरक्षित गरी राख्ने
" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"
सन्देशमुलुक सामग्री सूचनाहरु
मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz