FAQs Complain Problems

समाचार

वेनिघाट रोराङ गाउँपालिका स्वास्थ्य शाखाको अत्यन्त जरुरी सूचना !!

 यहि मिति २०७६ साल बैशाख २ गते वेनिघाट रोराङ गाउँपालिका वडा नं ५ मा रहेको वेनिघाट स्वास्थ्य चौकीमा नि:शुल्क बन्ध्याकरण शिविर संचालन हुदैछ । इच्छुक दम्पत्तिहरुले मौकाको फाइदा उठाउनु हुन सुचित गरिन्छ ।

उपलब्ध सेवाहरु :

पुरुषको लागि स्थायी प्रविधि : भ्यासेक्टोमी

महिलाको लागि स्थायी प्रविधि : मिनिल्याप

महिलाको लागि अस्थायी प्रविधि : इम्प्लान्ट (५ वर्षे ), आइ .यू.सि.डी (१२ वर्षे )

नोट: मिनिल्याप गर्न चाहने महिला खाली पेट आएको हुनु पर्ने छ ।

आर्थिक वर्ष:

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

सन्देशमुलुक सामग्री सूचनाहरु

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो