FAQs Complain Problems

समाचार

स्वागत तथा विदाई कार्यक्रम ।

यस  वेनीघाट रोराङ गाउँपालिका कार्यालयमा समायोजन भै आउनुभएका लेखापाल श्री डिल्लीराम शर्मा,  सहायक महिला  विकास निरिक्षक श्री पुजा खनाल र कार्यालय सहयोगी श्री वेद प्रसाद खनाललाई स्वागत तथा मिति २०७६/०४/०८ गते देखि ५८ वर्ष पुगि सेवा निवृत्त हुनुभएका कृषि शाखाका वागवानी विकास अधिकृत श्री निलकण्ठ पौडेललाई विदाई कार्यक्रममा गा.पा अध्यक्ष श्री हरि डल्लाकोटी ज्यू र उपाध्यक्ष श्री देवी प्रसाद सिल्वाल ज्यू तथा सम्पुर्ण गा.पा कर्मचारी परिवारबाट स्वागत तथा विदाई गरिएको छ ।

आर्थिक वर्ष:

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

सन्देशमुलुक सामग्री सूचनाहरु

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो