FAQs Complain Problems

समाचार

प्रदेश नं.३, सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री श्री युवराज दुलाल ज्यू तथा यस गाउँपालिकाका प्रमुख श्री हरि डल्लाकोटी ज्यू बाट वडा नं. ३ स्थित श्री वागेश्वरी उच्च माध्यामिक विद्यालयको अनुगमन गर्नुभएको छ ।

 

प्रदेश नं.३, सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री श्री युवराज दुलाल ज्यू तथा यस गाउँपालिकाका प्रमुख श्री हरि डल्लाकोटी ज्यू लगायत वडा अध्यक्ष ज्यू हरु बाट आज वडा नं. ३ स्थित श्री वागेश्वरी उच्च माध्यामिक विद्यालय र जय वागेश्वरी बहुमुखी क्याम्पसको निर्माणाधीन भवनको अवलोकन तथा अनुगमन गर्नु भएको छ ।

आर्थिक वर्ष:

" हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔ "

विद्यार्थी भर्ना अभियान २०७६ सफल पारौ ।