FAQs Complain Problems

भिटामिन 'ए' खुवाउने सम्बन्धमा ।

यहि मिति २०७६ साल कार्तिक २ र ३ गते ६ महिना देखि ५ वर्ष सम्मका वालवालिकाहरुलाई भिटामिन 'ए' र १ वर्ष देखि ५ वर्ष सम्मका वालवालिकाहरुलाई भिटामिन 'ए' तथा जुकाको औषधि खुवाउनु हुन सबैमा जानकारी गराइन्छ ।

Line agency types:

photo: 

" हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔ "

विद्यार्थी भर्ना अभियान २०७६ सफल पारौ ।