FAQs Complain Problems

समाचार

महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानजनक विदाई

विगत लामो समय देखि वेनिघाट रोराङ - २ साबिक वडा नं. ५ मा महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा सेवा पुर्याउदै आउनु भएकी सानु भुजेलले स्वास्थ्य अवस्था देखाई सो पदबाट राजिनामा दिनु भएकोले उहाँलाई गा.पा को तर्फबाट रु ४०,००० |- को चेक सहित सम्मानजनक विदाई गर्नुहुदै प्रमुख प्रशासकीय अधिकृत श्री गोविन्द भट्टराई ।

आर्थिक वर्ष:

" हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔ "

विद्यार्थी भर्ना अभियान २०७६ सफल पारौ ।