FAQs Complain Problems

समाचार

वडा नं. २ को आगलागी पिडित परिवारलाई आर्थिक सहयोग गरिएको सम्बन्धमा ।

वेनिघाट रोराङ गाउँपालिका अन्तर्गत वडा नं. २ स्थायी घर भएको जित बहादुर चेपाङको घरमा आगलागी भएर ३ वर्षको छोरीको जलेर मृत्यु भएको हुँदा , यस दुखद समयमा गाउँपालिकाबाट रु २५००० ।- रकम सहयोग गरिएकोले उक्त चेक प्रमुख प्रशासकीय अधिकृत श्री हर्ष बहादुर थापा ज्यू बाट हस्तान्तरण गर्नु भएको छ ।

आर्थिक वर्ष:

व्यक्तिगत घटना दर्ता समयमा गरौं !!!

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

" हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔ "

विद्यार्थी भर्ना अभियान २०७६ सफल पारौ ।