FAQs Complain Problems

समाचार

Local Government Institutional Self-Assessment (LISA) मा पहिलो स्थान हासिल गरेपछि, जिल्ला समन्वय समितिद्वारा सम्मानित हुने अवसर प्राप्त गर्नु हाम्रो लागि गर्वको विषय हो। यसले हाम्रो परिश्रम, समर्पण, र नेतृत्व क्षमताको उच्च प्रशंसा गरेको छ। यो सफलता तपाईंहरूको साथ र समर्थनबिना सम्भव हुने थिएन। यस उपलब्धिले हामीलाई आगामी दिनहरूमा अझ उत्कृष्ट सेवा र प्रयासका लागि प्रेरित गरेको छ।

Read More

एकीकृत छात्रावास समुद्घाटन समारोह तथा चैलिङ नमुना पर्यटकीय गन्तव्य गाउँ प्रवर्द्धन कार्यक्रम (२०८१)

Read More

"पालिकासँग महिलाका कुरा: समानताकाे संकल्प, सशक्त भविष्यकाे प्रतिबद्धता"

Read More

बेनीघाट रोराङ गाउँपालिकाको १४ औं गाउँसभा, विविध विषयहरुमाथी छलफल गरी कार्यक्रम सम्पन्न भयो

Read More

बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष श्री कृष्ण बहादुर थपलिया (विवेक) ज्यूबाट सम्बन्धित ३१ जना विद्यार्थी र अभिभावहरुलाई क्षेत्रगत रुपमा रु.२०,००० (बिस हजार), रु.३०,००० (तिस हजार) र रु. ५०,००० (पचास हजार)को चेक हस्तान्तरण

Read More

बेनीघाट रोराङ गाउँपालिकाकाे सक्षिप्त परिचय

धादिङ जिल्लाको दक्षिण पश्चिममा रहेका साविकका जोगिमारा¸ धुषा¸ वेनीघाट र महादेवस्थान गा.वि.स.हरु मिलेर वनेको वेनीघाट रोराङ गाउँपालिका उत्तरमा पृथ्वी राजमार्ग देखी दक्षिणमा महाभारत श्रृखला सम्म फैलिएको छ । यस गाउँपालिकाको पूर्वमा गजुरी गा.पा. र मकवानपुर जिल्ला¸ पश्चिममा चितवन जिल्ला¸ उत्तरमा सिद्धलेक गा.पा.¸ गोरखा र चितवन जिल्ला तथा दक्षिणमा चितवन र मकवानपुर जिल्ला पर्दछन । कुल १० वटा वडामा विभाजित यस गा.पा. २०६.५२ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । विभिन्न जात जाती¸ भाषा भाषी तथा धर्म सस्कृतिको फुलवारीको रुपमा रहेको यस गा.पा.मा २०७८ सालको जनगणना अनुसार ३३८५४ जनाको वसोवास रहेको छ ।

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

सन्देशमुलुक सामग्री सूचनाहरु

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

सामाजिक संजालको लिंक

सूचना तथा समाचार

जन प्रतिनिधि

कर्मचारी विवरण

सुचना अधिकारी

परशुराम घिमिरे
9851180502

सेवाहरु

सेवा प्रकारः- आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन। २)नागरीकताप्रमाण–पत्रकोेप्रतिलिपी। ३)आर्थिक अवस्था कमजोर भएकोपुष्टि हुने कागजात। ४)टोल÷बस्तीको सर्जमिन मुचुल्का।

सेवा प्रकारः- आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन। २)नागरीकता प्रमाण–पत्रकोप्रतिलिपी। ३)जग्गाधनी प्रमाण पुर्जा। ४)आय श्रोत भए आय श्रोत खुल्ने कागजात। ५)अन्य आवश्यक कागजात। ६)चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर र बहाल कर तिरेकोे रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात। ७)टोल÷बस्तीको सर्जमिन मुचुल्का।

सेवा प्रकारः- अंगिकृत नागरिकता सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन। २)अनुसूची ८ कोे ढाँचा बमोजिमको नागरीकताको सिफारिश फाराम । ३)साविक मुलुकको नागरीकता परित्याग गरेकोे वा परित्याग गर्नेको रवाही चलाएको पुष्टि गर्ने कागजातहरु। ४)नेपालमा १५ वर्ष देखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाण–पत्रको प्रतिलिपी। ५)बैबाहिक अंगिकृत नागरीकताको लागि विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपी र सम्बन्धित देशकोे आधिकारिक प्रमाण–पत्र। ६) नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु। ७)सर्जमिन मुचुल्का।

सेवा प्रकारः- नागरिकताको प्रतिलिपि सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन। २) नागरीता हराएको हकमा सक्कल÷पुरानो नागरीकताकोप्रतिलिपी। ३)विवाह हुनु पूर्व नागरीकता प्राप्त गरी विवाह पश्चात पतिको नाम थर र ठेगाना कायम गर्ने हकमा सक्कल नागरीकता, विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपी। ४)बसाँईसरी आएको हकमा बसाँइसराईकोे प्रमाण–पत्रको प्रतिलिपी र सक्कल नागरीकता। ५) सम्बन्ध विच्छेद भई पतिको नाम थर हटाइ प्रतिलिपी प्राप्त गर्नेको हकमा अदालतबाट भएको सम्बन्ध विच्छेदको फैसला । ६)कर्मचारी परिवारकोे हकमा सम्बन्धित कार्यालयको सफारिश। ७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति।

सेवा प्रकारः- नागरिकता सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१) ब्यहोरा खुलेकोे निवेदन। २) रित पुर्वक भरेकोे नागरीकता सिफरिश अनुसूची– फाराम– १ । २) जन्मदर्ता÷शैक्षिक योग्यताकोे प्रमाण पत्र। ३) सनाखत गर्ने माथवर व्यक्तिकोे नागरीकता। ४) विवाहित महिलाकोे हकमा विवाह दर्ता प्रमाण पत्र, माईती पट्टिकोे बुबा÷आमा वा नाता खुल्ने नागरीकता प्रमाण पत्रकोे प्रतिलिपी। ५)कर्मचारी परिवारकोे हकमा सम्बन्धित कार्यालयको सिफारिश। ६) फोटो चार प्रति।

जानकारी