सूचिकृत हुने बारे
Powered by
riri one
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, धादिङको आ.व. २०८३/८४ अन्तर्गत सञ्चालन हुने विभिन्न कृषि कार्यक्रमहरुमा सहभागी हुन इच्छुक कृषक समूह, कृषि सहकारी/जल/वन उपभोक्ता समिति तथा कृषि फर्महरुलाई आवश्यक कागजातसहित आवेदन तथा प्रस्ताव पेश गरी सूचीकृत हुन अनुरोध गरिन्छ। उल्लेखित सम्पुर्णले सम्बन्धित कार्यक्रमका लागि आवेदन प्रस्ताव पेश गर्न सक्नेछन्।