२०८३ सालको बडादशैंको सार्वजनिक बिदा (२०८३/०७/०१ देखि २०८३/०७/०८ गतेसम्म) मा सञ्चालन हुने स्वास्थ्य संस्था तथा उपलब्ध स्वास्थ्य सेवासम्बन्धी सूचना।

🏥

बडादशैं २०८३

सार्वजनिक बिदामा स्वास्थ्य सेवा सञ्चालनसम्बन्धी सूचना
📅
सेवा सञ्चालन अवधि
२०८३/०७/०१ देखि २०८३/०७/०८ गतेसम्म
📢 सम्बन्धित सबैको जानकारीका लागि

२०८३ सालको बडादशैंको अवसरमा पर्ने सार्वजनिक बिदाको अवधिमा मिति २०८३/०७/०१ गतेदेखि २०८३/०७/०८ गतेसम्म तपसिलबमोजिमका स्वास्थ्य संस्थाहरूबाट देहायबमोजिमका सेवाहरू सुचारु रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।

सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 Information regarding the operation of health institutions and the availability of health services during the public holidays for Bada Dashain in the year 2083 BS (from 2083/06/01 to 2083/07/08). २९ असोज, २०८३ JPG