कृषि यान्त्रीकीकरण मागको म्याद थप सम्बन्धी सूचना
Powered by
riri one
बेनीघाट रोराङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, विशालटार धादिङबाट मिति २०८३/०४/०७ गते प्रकाशित कृषि यान्त्रीकीकरण माग सम्बन्धी सूचनाको म्याद दैवी प्रकोपका कारणले आवेदन दिने समय मिति २०८३/०५/२६ गते सम्म थप भएको व्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।