FAQs Complain Problems

समाचार

अखिल नेपाल फुटबल संघको आयोजनामा मा.वि स्तरीय ३ नम्बर प्रदेश Kwiks Cup फुटबल प्रतियोगितामा सम्बन्धमा ।

अखिल नेपाल फुटबल संघको आयोजनामा मा.वि स्तरीय ३ नम्बर प्रदेश Kwiks Cup  फुटबल प्रतियोगितामा वेनिघाट रोराङ गाउँपालिकाको शंखादेवी मा.वि.मझिमटार धादिङले चितवन गुन्जनगर मा.वि बिच मिति २०७६/०५/३० गते भएको खेलमा शंखादेवी मा.वि ले २ गोलको अग्रतामा विजय हासिल गरी वेनिघाट रोराङ गा.पा. अध्यक्ष श्री हरि डल्लाकोटी ज्यू बाट खेलाडीहरुलाई बधाई दिदै गरेको झलकहरु ।

आर्थिक वर्ष:

" हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔ "

विद्यार्थी भर्ना अभियान २०७६ सफल पारौ ।