FAQs Complain Problems

समाचार

आज मिति २०७६/०३/१० गते यस गाउँपालिकाको आ.व. २०७६/०७७ का लागि पूँजिगत तर्फ रु ३१३०४१०००/- तथा चालु तर्फ रु २५४८१६०००/- गरी कूल रू ५६७८५७०००/-काे बार्षिक बजेट,नीति तथा कार्यक्रम पाँचाै गाउँसभाबाट पारित।

आर्थिक वर्ष:

" हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔ "

विद्यार्थी भर्ना अभियान २०७६ सफल पारौ ।