FAQs Complain Problems

डेंगु सम्बन्धि १ दिने सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ ।

आज यस गा.पाद्वारा आयोजित डेंगु रोग सम्बन्धि १ दिने सचेतना मूलक कार्यक्रम स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.भुवन पौडेलको प्रमुख आतित्यथा तथा सामाजिक विकास समितिका सभापति भुवन त्रिपाठीको अध्यक्षतामा सम्पन्न भयो जसमा वडा अध्यक्षहरु,सदस्यहरु, गा.पा.का कर्मचारीहरु,सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयका प्र.अ. तथा प्रतिनिधिहरु,बजार व्यवस्थापन समितिका प्रतिनिधिहरु,स्थानीय बुद्धिजीविहरु,स्वास्थ्यकर्मीहरु,महिला स्वयम्सेवीकाहरुको उपस्तिथी रयो

आर्थिक वर्ष:

" हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔ "

विद्यार्थी भर्ना अभियान २०७६ सफल पारौ ।