FAQs Complain Problems

समाचार

नागरीकता सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिन मुचुल्काकोे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिव, सम्बन्धित फाँटको कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

१) ब्यहोरा खुलेकोे निवेदन। २) रित पुर्वक भरेकोे नागरीकता सिफरिश अनुसूची– फाराम– १ । २) जन्मदर्ता÷शैक्षिक योग्यताकोे प्रमाण पत्र। ३) सनाखत गर्ने माथवर व्यक्तिकोे नागरीकता। ४) विवाहित महिलाकोे हकमा विवाह दर्ता प्रमाण पत्र, माईती पट्टिकोे बुबा÷आमा वा नाता खुल्ने नागरीकता प्रमाण पत्रकोे प्रतिलिपी। ५)कर्मचारी परिवारकोे हकमा सम्बन्धित कार्यालयको सिफारिश। ६) फोटो चार प्रति।

प्रक्रिया: 

१) निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने । २) वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने । ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिश तयार गर्ने । ५) निवेदकले तोकिएकोे शुल्क बुझाउने । ६) कानूनी जटिलता भए वा देखिएमा आबश्यक कानूनी परामर्श लिने । ७) चलानी गरी निवेदकलाई सिफारिश उपलब्ध गराउने र उपलब्ध गराइएको सिफारिश लगायतका कागजातको कार्यालय प्रति अभिलेख सुरक्षित गरी राख्ने

" हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔ "

विद्यार्थी भर्ना अभियान २०७६ सफल पारौ ।