FAQs Complain Problems

समाचार

यस वेनिघाट रोराङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदमा सरुवा भई आउनु भएका श्री गोविन्द भट्टराई ज्यू लाई गाउँपालिकाका अध्यक्ष श्री हरि डल्लाकोटी ज्यू , उपाध्यक्ष ज्यू , वडा अध्यक्ष ज्यू हरु लगायत सम्पूर्ण कर्मचारीहरुबाट स्वागत गरियो ।

आर्थिक वर्ष:

" हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔ "

विद्यार्थी भर्ना अभियान २०७६ सफल पारौ ।