समाचार
यस वेनिघाट रोराङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदमा सरुवा भई आउनु भएका श्री गोविन्द भट्टराई ज्यू लाई गाउँपालिकाका अध्यक्ष श्री हरि डल्लाकोटी ज्यू , उपाध्यक्ष ज्यू , वडा अध्यक्ष ज्यू हरु लगायत सम्पूर्ण कर्मचारीहरुबाट स्वागत गरियो ।
" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"
.
मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz
हाम्रो पात्रो

 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    









