FAQs Complain Problems

समाचार

वडा नं.५ का वासिन्दाद्वारा निर्माण भएका तामाका भाडा गा.पा. लाई हस्तान्तरण गरिएको छ

यस गाउँपालिकाबाट वडा नं. ५ सुनार गाउँमा परम्परागत सिप विकास तथा संस्कृति जगेर्णा गर्ने कार्यक्रम अन्तर्गत तामा पित्तलका भाँडा तथा बाजा गाजाका सामान बनाउनको लागी गाउँपालिकाबाट परेको बजेट बाट निर्माण भएका सामान ,त्यहाँका बासिन्दाहरु खुशीका साथ गाउँपालिकालाई उपहार स्वरूप प्रदान गर्दै ।

आर्थिक वर्ष:

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

.

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

Poster for Website

सामाजिक संजालको लिंक

//