FAQs Complain Problems

समाचार

विद्यालयका १३४ जना विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरिएको सम्बन्धमा ।

वेनिघाट रोराङ गाउँपालिका तथा स्थानीय सरकार प्रमुख श्री हरि डल्लाकोटी ज्यु द्वारा आज २३ गते सिद्धकाली आधारभूत विद्यालय वडा नं ६ बुम्पुङका १३४ जना विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गर्नु भएको छ ।

Line agency types:

photo: 

" हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔ "

विद्यार्थी भर्ना अभियान २०७६ सफल पारौ ।