FAQs Complain Problems

समाचार

शैक्षिक बहश तथा अन्तरक्रिया कार्यक्रम स्थगित भएको सम्बन्धमा ।

मिति २०७६ साल बैशाख २ गते वेनिघाट रोराङ गाउँपालिकाको आयोजनामा संचालन हुने भनिएको शैक्षिक वहश तथा अन्तरक्रिया कार्यक्रम विशेष कारणले गर्दा स्थगित भएकोले सम्बन्धित सबै विद्यालयका प्र.अ. ज्यू हरु तथा शैक्षिक सरोकारवाला महानुभावहरुलाई जानकारी गराईन्छ । साथै उक्त्त शैक्षिक वहश कार्यक्रमको मिति निश्चित भए पछि सम्बन्धित व्यक्तित्वहरुलाई आमन्त्रण गरी कार्यक्रम संचालन गरिने व्यहोरा अनुरोध गरिन्छ ।

आर्थिक वर्ष:

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

सन्देशमुलुक सामग्री सूचनाहरु

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो