FAQs Complain Problems

समाचार

स्वागत तथा विदाई कार्यक्रम ।

यस  वेनीघाट रोराङ गाउँपालिका कार्यालयमा समायोजन भै आउनुभएका लेखापाल श्री डिल्लीराम शर्मा,  सहायक महिला  विकास निरिक्षक श्री पुजा खनाल र कार्यालय सहयोगी श्री वेद प्रसाद खनाललाई स्वागत तथा मिति २०७६/०४/०८ गते देखि ५८ वर्ष पुगि सेवा निवृत्त हुनुभएका कृषि शाखाका वागवानी विकास अधिकृत श्री निलकण्ठ पौडेललाई विदाई कार्यक्रममा गा.पा अध्यक्ष श्री हरि डल्लाकोटी ज्यू र उपाध्यक्ष श्री देवी प्रसाद सिल्वाल ज्यू तथा सम्पुर्ण गा.पा कर्मचारी परिवारबाट स्वागत तथा विदाई गरिएको छ ।

आर्थिक वर्ष:

" हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔ "

विद्यार्थी भर्ना अभियान २०७६ सफल पारौ ।