FAQs Complain Problems

समाचार

स्वास्थ्य शाखाको सूचना ।

यस गा.पा अन्तर्गत वडा नं. ७ स्थित चरौदी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा मिति २०७६/०६/०९ गते संचालन हुने परिवार नियोजनको पुरुषहरुको लागि स्थायी प्रविधि भ्यासेक्टोमि तथा महिलाहरुको लागि स्थायी प्रविधि मिनील्याप शिविर संचालन हुने हुँदा इच्छुक व्यक्तिहरुले मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ ।

आर्थिक वर्ष:

" हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔ "

विद्यार्थी भर्ना अभियान २०७६ सफल पारौ ।