FAQs Complain Problems

समाचार

स्व : हर्ष बहादुर थापाको १३ औं दिनको पुण्य तिथीमा गाउँपालिकाबाट आयोजित श्रद्धाञ्जली कार्यक्रम

वेनीघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्व : हर्ष बहादुर थापाको १३ औं दिनको पुण्य तिथीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै गाउँपालिकाबाट आयोजित श्रद्धाञ्जली कार्यक्रममा गाउँपालिका अध्यक्ष ज्यू लगायत वेनीघाट रोराङ गाउँपालिका परिवार !!!

आर्थिक वर्ष:

" हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔ "

विद्यार्थी भर्ना अभियान २०७६ सफल पारौ ।