FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

वडा नं. २ को आगलागी पिडित परिवारलाई आर्थिक सहयोग गरिएको सम्बन्धमा ।

वेनिघाट रोराङ गाउँपालिका अन्तर्गत वडा नं. २ स्थायी घर भएको जित बहादुर चेपाङको घरमा आगलागी भएर ३ वर्षको छोरीको जलेर मृत्यु भएको हुँदा , यस दुखद समयमा गाउँपालिकाबाट रु २५००० ।- रकम सहयोग गरिएकोले उक्त चेक प्रमुख प्रशासकीय अधिकृत श्री हर्ष बहादुर थापा ज्यू बाट हस्तान्तरण गर्नु भएको छ ।

Invitation For Bids

शैक्षिक बहश तथा अन्तरक्रिया कार्यक्रम स्थगित भएको सम्बन्धमा ।

मिति २०७६ साल बैशाख २ गते वेनिघाट रोराङ गाउँपालिकाको आयोजनामा संचालन हुने भनिएको शैक्षिक वहश तथा अन्तरक्रिया कार्यक्रम विशेष कारणले गर्दा स्थगित भएकोले सम्बन्धित सबै विद्यालयका प्र.अ.

वेनिघाट रोराङ गाउँपालिका स्वास्थ्य शाखाको अत्यन्त जरुरी सूचना !!

 यहि मिति २०७६ साल बैशाख २ गते वेनिघाट रोराङ गाउँपालिका वडा नं ५ मा रहेको वेनिघाट स्वास्थ्य चौकीमा नि:शुल्क बन्ध्याकरण शिविर संचालन हुदैछ । इच्छुक दम्पत्तिहरुले मौकाको फाइदा उठाउनु हुन सुचित गरिन्छ ।

उपलब्ध सेवाहरु :

पुरुषको लागि स्थायी प्रविधि : भ्यासेक्टोमी

Pages

" हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔ "

विद्यार्थी भर्ना अभियान २०७६ सफल पारौ ।