कृषि यान्त्रीकीकरण माग सम्बन्धी सूचनाको म्याद मिति २०८३/०५/१० सम्म थप भएको सूचना

बेनीघाट रोराङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, विशालटार धादिङवाट मिति २०८३/०४/०७ गते प्रकाशित कृषि यान्त्रीकीकरण माग सम्बन्धी सूचनाको म्याद मिति २०८३/०५/१० सम्म थप भएको व्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 कृषि २७ साउन, २०८३ JPEG