विज्ञापन प्रकाशन सम्बन्धमा ।
प्रस्तुत सम्बन्धमा यस पञ्चकन्या माध्यामिक विद्यालय, बेनिघाट रोराङ ६, स्यादुलमा एक जना आधारभुत तह नि.मा.वि. अंग्रेजी शिक्षक तृतिय श्रेणी दरवन्दी रिक्त रहेकोले सो पदमा करार शिक्षक नियुत्ती गर्नुपर्ने भएकाले गाउँपालिकाले दिएको मितिः २०८३/०६/१३ अनुमति पत्रन अनुसार निम्न योग्यता पुगेको इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आवाहन गरिएको छ ।
विज्ञापन नं.: ०१/०८३/०८४ पद वि.मा.शि. तृतीय श्रेणी (करार पद)
विषय : अंग्रेजी
पद संख्या : १
न्यूनतम योग्यता: अंग्रेजी विषय २ वा सो सरह उत्तीर्ण गरेको ।
उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको।
तलव नेपाल सरकारको प्रचलित नियमानुसार ।
दरखा व दस्तुर : रु १०००/- (एक हजार मात्र)
चरखास्त दिने अन्तिम मिति: २०८३/०६/२९ गते (कार्यलय समय भित्र)
दरखास्त दिने स्थान: पञ्चकन्या मा. वि. वेनिघाट रोराङ ६, स्यादुल, धादिङ । परीक्षाको मिति र स्थान सम्पर्क मितिमा तोकिने छ ।
परीक्षाको किसिम लिखित र अन्तरवार्ता।
चम्पर्क मिति : २०८३/०६/३० गते
आवश्यक कागजातहरु
१. शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि २ प्रति ।
नेपाली नागरिकताको प्रतिलिपि २ प्रति ।
३. स्थायी अध्यापन अनुमति पत्र प्रतिलिपि २ प्रति ।
पुनश्च: शिक्षक सेवा आयोगले प्रकाशन गरेको करार सूचिका व्यक्तिहरुले निवेदन दिएमा योग्यता क्रमका आधारमा स्वत नियुक्ति हुनेछ, साथै म्याद नाघी आएका र प्रकृया पुरा नभएका कागजात उपर कुनै कारवाही हुनेछैन ।