FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष श्री हरि डल्लाकोटी ज्यू बाट महादेवस्थान हेल्थ पोस्ट लाई एम्बुलेन्स हस्तान्तरण गर्नुहुदै ।

वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष श्री हरि डल्लाकोटी ज्यू बाट महादेवस्थान हेल्थ पोस्ट लाई एम्बुलेन्स हस्तान्तरण गर्नुहुदै ।

आधारभुत स्वास्थ्य सेवा केन्द्र वेनिघाट रोराङ वडा नं. १ जरुङ , वडा नं. ३ सलाङघाट , वडा नं. ७ चरौदीको लागी कर्मचारीहरु छनोट गरी नियुक्ति पत्र प्रदान गर्नुहुदै स्थानीय सरकार प्रमुख श्री हरि डल्लाकोटि ज्यू

, , , , , , ,

मिति २०७६ असार ०१ गते यस गाउँपालिकामा कार्यरत गैर सरकारी संस्था संगको बैठक राखिएको सम्बन्धमा ।

मिति २०७६ असार ०१ गते यस गाउँपालिकामा कार्यरत गैर सरकारी संस्था संग आगामी वार्षिक कार्यक्रम पेश गर्ने सम्बन्धि बैठक राखिएको सम्बन्धमा ।

गाउँ सभाका सदस्यलाई पठाईएको पत्र

अब्स्टेटीक फिस्टुला र पाठेघर खस्ने रोगीको स्क्रिनिंग,रिंगपेशरी तथा VIA जाँचको शिविर संचालनको सूचना।

क्षयरोगको माइक्रोस्कोपिक क्याम्प संचालनको सूचना ।

स्वास्थ्य संस्थाको लागी करारमा कर्मचारी पदपूर्ति सम्बन्धि सूचना ।

स्व : हर्ष बहादुर थापाको १३ औं दिनको पुण्य तिथीमा गाउँपालिकाबाट आयोजित श्रद्धाञ्जली कार्यक्रम

, , ,

वेनीघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्व : हर्ष बहादुर थापाको १३ औं दिनको पुण्य तिथीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै गाउँपालिकाबाट आयोजित श्रद्धाञ्जली कार्यक्रममा गाउँपालिका अध्यक्ष ज्यू लगायत वेनीघाट रोराङ गाउँपालिका परिवार !!!

हार्दिक समवेदना !!!

विषय विशेषज्ञमा सुचिकृत हुने सम्बन्धी सूचना !

Pages

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

सन्देशमुलुक सामग्री सूचनाहरु

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

सामाजिक संजालको लिंक