FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु हुदै गा.पा अध्यक्ष ज्यू ।

, , ,

नेपाल सरकार स्वास्थ्य विमा बोर्डद्वारा यस गाउँपालिकाका सरोकारवालाहरुलाई स्वास्थ्य विमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन गरिएको केहि झलक !!!

, , , ,

जिल्ला स्वास्थ्य कार्यालय धादिङको आयोजनामा संचालन भएको स्वास्थ्य कार्यक्रमहरुको बारेमा क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रममा उठेका विभिन्न विषय वस्तुको सम्बोधन गर्नु हुदै गा.पा. अध्यक्ष ज्यू ।

, , ,

विद्यालयहरुको हाल सम्मको सबै शिर्षकको निकासा २०७५/०७६

आज मिति २०७६/०३/१० गते यस गाउँपालिकाको आ.व. २०७६/०७७ का लागि पूँजिगत तर्फ रु ३१३०४१०००/- तथा चालु तर्फ रु २५४८१६०००/- गरी कूल रू ५६७८५७०००/-काे बार्षिक बजेट,नीति तथा कार्यक्रम पाँचाै गाउँसभाबाट पारित।

, , , ,

सार्वजनिक हितका लागी जिल्ला प्रशासन कार्यालयको सूचना ।

प्रदेश नं.३, सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री श्री युवराज दुलाल ज्यू तथा यस गाउँपालिकाका प्रमुख श्री हरि डल्लाकोटी ज्यू बाट वडा नं. ३ स्थित श्री वागेश्वरी उच्च माध्यामिक विद्यालयको अनुगमन गर्नुभएको छ ।

, , , ,

 

प्रदेश नं.३, सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री श्री युवराज दुलाल ज्यू तथा यस गाउँपालिकाका प्रमुख श्री हरि डल्लाकोटी ज्यू लगायत वडा अध्यक्ष ज्यू हरु बाट आज वडा नं. ३ स्थित श्री वागेश्वरी उच्च माध्यामिक विद्यालय र जय वागेश्वरी बहुमुखी क्याम्पसको निर्माणाधीन भवनको अवलोकन तथा अनुगमन गर्नु भएको छ ।

यस वेनिघाट रोराङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदमा सरुवा भई आउनु भएका श्री गोविन्द भट्टराई ज्यू लाई गाउँपालिकाका अध्यक्ष श्री हरि डल्लाकोटी ज्यू , उपाध्यक्ष ज्यू , वडा अध्यक्ष ज्यू हरु लगायत सम्पूर्ण कर्मचारीहरुबाट स्वागत गरियो ।

, , , , , , , , ,

वेनिघाट रोराङ गाउँपालिका वडा नं. २ स्थित मलेखु खोलाको पानीमा डुबी मृत्यु भएका छन्द गिरिको पिता अनु गिरिलाई क्षतिपूर्ति स्वरूप रू १०००००० |- (दश लाख ) प्रदान गर्नुहुदै गाउँपालिकाका अध्यक्ष श्री हरि डल्लाकोटी ज्यू

वेनिघाट रोराङ गाउँपालिका वडा नं. २ स्थित मलेखु खोलाको पानीमा डुबी मृत्यु भएका छन्द गिरिको पिता अनु गिरिलाई क्षतिपूर्ति स्वरूप रू १०००००० |- (दश लाख ) प्रदान गर्नुहुदै गाउँपालिकाका अध्यक्ष श्री हरि डल्लाकोटी ज्यू

शिक्षा शाखा अन्तर्गत विद्यालयहरुका पहिलो त्रेमासिक परीक्षाका सम्बन्धमा भएका महत्वपूर्ण निर्णयहरुको सूचना !

Pages

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

सन्देशमुलुक सामग्री सूचनाहरु

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

सामाजिक संजालको लिंक