FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

४० औ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने कार्यक्रम रहेकोले उपस्थित हुने बारेको सूचना ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सूचना ।

आ.व ०७६/०७७ को लागि आन्तरिक आयको ठेक्का वन्दोवस्त गर्ने सम्बन्धि सिलबन्दी बोलपत्र आव्हानको सूचना!

शिक्षा शाखाको सूचना ।

, ,

अल्ट्रासाउण्ड कार्यक्रम संचालन सम्बन्धि सूचना ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा सप्ताह कार्यक्रम गर्ने सम्बन्धमा

स्पष्ट पारिएको सम्बन्धमा ।

स्वागत तथा विदाई कार्यक्रम ।

, , , , , , , ,

यस  वेनीघाट रोराङ गाउँपालिका कार्यालयमा समायोजन भै आउनुभएका लेखापाल श्री डिल्लीराम शर्मा,  सहायक महिला  विकास निरिक्षक श्री पुजा खनाल र कार्यालय सहयोगी श्री वेद प्रसाद खनाललाई स्वागत तथा मिति २०७६/०४/०८ गते देखि ५८ वर्ष पुगि सेवा निवृत्त हुनुभएका कृषि शाखाका वागवानी विकास अधिकृत श्री निलकण्ठ पौडेललाई विदाई कार्यक्रममा गा.पा अध्यक्ष श्री हरि डल्लाकोटी ज्यू र उपाध्यक्ष श्री देवी प्रसाद सिल्वाल ज्यू तथा सम्पुर्ण गा.पा कर्मचारी परिवारबाट स्वागत तथा विदाई गरिएको छ ।

यस गाउँपालिकाको अध्यक्ष श्री हरि डल्लाकोटी ज्यू बाट १० वटै वडाले छनोट गरि पठाएको कृषकको नाममा १०/१० वटाका दरले बाख्रा / बोका वितरण गर्नु भएको छ ।

, , ,

यस गाउँपालिकाको अध्यक्ष श्री हरि डल्लाकोटी ज्यू बाट १० वटै वडाले छनोट गरि पठाएको कृषकको नाममा १०/१० वटाका दरले बाख्रा / बोका वितरण गर्नु भएको  छ ।

महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानजनक विदाई

,

विगत लामो समय देखि वेनिघाट रोराङ - २ साबिक वडा नं. ५ मा महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा सेवा पुर्याउदै आउनु भएकी सानु भुजेलले स्वास्थ्य अवस्था देखाई सो पदबाट राजिनामा दिनु भएकोले उहाँलाई गा.पा को तर्फबाट रु ४०,००० |- को चेक सहित सम्मानजनक विदाई गर्नुहुदै प्रमुख प्रशासकीय अधिकृत श्री गोविन्द भट्टराई ।

Pages

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

सन्देशमुलुक सामग्री सूचनाहरु

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

सामाजिक संजालको लिंक