FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

"संबिधान दिवस तथा राष्ट्रिय दिवस हर्सोउल्लासमय मनाऔ,घर-घरमा राष्ट्रिय झण्डा फहराऔं" भन्ने मुल नाराका साथ वेनिघाट रोराङ गाउँपालिका द्वारा आयोजित प्रभातफेरी कार्यक्रमका झलकहरु ।

, , , , ,

संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने सम्बन्धमा ।

,

स्वास्थ्य शाखाको सूचना ।

यस गा.पा अन्तर्गत वडा नं. ७ स्थित चरौदी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा मिति २०७६/०६/०९ गते संचालन हुने परिवार नियोजनको पुरुषहरुको लागि स्थायी प्रविधि भ्यासेक्टोमि तथा महिलाहरुको लागि स्थायी प्रविधि मिनील्याप शिविर संचालन हुने हुँदा इच्छुक व्यक्तिहरुले मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ ।

अखिल नेपाल फुटबल संघको आयोजनामा मा.वि स्तरीय ३ नम्बर प्रदेश Kwiks Cup फुटबल प्रतियोगितामा सम्बन्धमा ।

, , , , , , ,

अखिल नेपाल फुटबल संघको आयोजनामा मा.वि स्तरीय ३ नम्बर प्रदेश Kwiks Cup  फुटबल प्रतियोगितामा वेनिघाट रोराङ गाउँपालिकाको शंखादेवी मा.वि.मझिमटार धादिङले चितवन गुन्जनगर मा.वि बिच मिति २०७६/०५/३० गते भएको खेलमा शंखादेवी मा.वि ले २ गोलको अग्रतामा विजय हासिल गरी वेनिघाट रोराङ गा.पा. अध्यक्ष श्री हरि डल्लाकोटी ज्यू बाट खेलाडीहरुलाई बधाई दिदै गरेको झलकहरु ।

कार्यपालिका बैठकको सुचना

डेंगु सम्बन्धि १ दिने सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ ।

, , , ,

आज यस गा.पाद्वारा आयोजित डेंगु रोग सम्बन्धि १ दिने सचेतना मूलक कार्यक्रम स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.भुवन पौडेलको प्रमुख आतित्यथा तथा सामाजिक विकास समितिका सभापति भुवन त्रिपाठीको अध्यक्षतामा सम्पन्न भयो जसमा वडा अध्यक्षहरु,सदस्यहरु, गा.पा.का कर्मचारीहरु,सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयका प्र.अ. तथा प्रतिनिधिहरु,बजार व्यवस्थापन समितिका प्रतिनिधिहरु,स्थानीय बुद्धिजीविहरु,स्वास्थ्यकर्मीहरु,महिला स्वयम्सेवीकाहरुको उपस्तिथी रयो

"सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार" भन्ने मूल नाराका साथ बाल दिवस मनाउने सम्बन्धमा ।

प्र.अ.बैठक मिति संशोधन भएको सम्बन्धमा ।

निवेदन पेश गर्ने सम्बन्धमा ।

निजामती सेवा दिवस मनाउने सम्बन्धमा ।

Pages

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

सन्देशमुलुक सामग्री सूचनाहरु

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

सामाजिक संजालको लिंक