समाचार
धादिङ जिल्लाका उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुलाई बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष श्री कृष्ण बहादुर थपलिया (विवेक) ज्यूले गाउँपालिका कार्यालयमा स्वागत गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।

आर्थिक वर्ष:
" समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार कृषि, शिक्षा, स्वास्थ्य, उधोग, सुशासन र पूर्वाधार"
.
मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz
हाम्रो पात्रो