FAQs Complain Problems

समाचार

ग्यालरी

प्राविधिक छात्रवृति वितरण कार्यक्रम सम्पन्न

बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष श्री कृष्ण बहादुर थपलिया (विवेक) ज्यूबाट सम्बन्धित ३१ जना विद्यार्थी र अभिभावहरुलाई क्षेत्रगत रुपमा रु.२०,००० (बिस हजार), रु.३०,००० (तिस हजार) र रु. ५०,००० (पचास हजार)को चेक हस्तान्तरण

मिति: 01/23/2024 - 13:11
, , , , , ,

बेनीघाट रोराङ गाउँपालिकाको वडा नं. १,४,६,८ र १० मा एक दिने नि:शुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न। उक्त शिविर कार्यक्रम बाट जम्मा ४९८ जना पशुपालक कृषकहरू लाभान्वित भए ।

मिति: 12/28/2023 - 21:18
, , , , , , ,

"अन्तय गराै लैङ्गिक हिंसा बेनीघाट राेराङ गाउँपालिकामा सदभाव ल्याउनलाई हिसा रहित समाज निर्माण गरि शान्ति कायम गर्नलाई"

लैङ्गिक हिंसा विरूद्वकाे १६ दिने अभियान काे समापन सन्देशमुलक दम्पती दाैड प्रतियोगिता तथा विभिन्न रचनात्मक प्रस्तुति सहित सम्पन्न गरियाे

मिति: 12/11/2023 - 10:13
, , , , , , ,

बेनीघाट रोराङ गाउँपालिकाको आयोजनामा "स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास" भन्ने राष्ट्र व्यापी मूल नारासहित २०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस भव्यताको साथ विभिन्न कार्यक्रम गरी सम्पन्न गरियो । बेनीघाट रोराङ गाउँपालिकाको अध्यक्ष श्री कृष्ण बहादुर थपलिया (विवेक)ज्यूको अध्यक्षतामा कार्यक्रम भएको थियो भने कार्यक्रम उपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा नं.

मिति: 12/06/2023 - 12:33
, , , , , , , , , , , ,

बेनीघाट रोराङ गाउँपलिका र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा बेनीघाट आधारभूत अस्पताल, बेनीघाटमा सन्तानका रहर पुरा भएका दम्पतिहरुको बन्ध्याकरण शिविर सम्पन्न,

सो कार्यक्रममा बन्ध्याकरण गरेको सेवाग्राहीहरुलाई बेनीघाट रोराङ द्वारा रु. ५००० प्रोत्साहन रकम वितरण गरियो।

मिति: 11/29/2023 - 21:09
, , , , , ,

लैगिंक हिंसा विरूद्वकाे सोह्र दिने अभियान बेनिघाट राेराङ गाउँपालिकाकाे मलेखु बजारमा दिप प्रज्वलन गरि सुरूवात गरियाे

मिति: 11/26/2023 - 18:15
, , ,

बेनीघाट रोराङ गाउँपालिका स्तरीय पाँचौ रास्ट्रपति रनिङ शिल्ड तथा मजदुर सहिद स्मृति कप बृहत खेलकुद प्रतियोगिता -२०८० साथै चौथो मदन भण्डारी

स्मृति कप फुटवल तथा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता -२०८०  खेलकुद कार्यक्रम र पुरस्कार वितरण

मिति: 11/06/2023 - 11:05
, , , , , , , ,

Pages

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

सन्देशमुलुक सामग्री सूचनाहरु

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

सामाजिक संजालको लिंक