FAQs Complain Problems

समाचार

ग्यालरी

बालविवाह न्यूनीकरणका लागी बेनीघाट रोराङ गाउँपालिकाका वडा नं २, ३, ५. ९ र १० मा अभिभावक र बालबालिकाहरु संग अभीमुखीकारण कार्यक्रम सम्पन

मिति: 07/06/2023 - 13:55
, , , , ,

बेनीघाट रोराङ गाउँपालिकाका वडा नं ५,७ र ९ महिला सहकरी सदस्यहरुलाई गुडिया बनाउने तालिम , साबुन बनाउने तालिम, अचार बनाउने तालिम सम्पन्न

मिति: 07/06/2023 - 13:51
, , ,

गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रममा बेनिघाट राेराङ गाउँपालिका वडा नं ९ राेवाङमा  बाख्रा पालन तालिम लिएका सहभागीहरूलाई प्रतिव्यक्ति १/१ वटा उन्नत जातकाे बाख्रा र १ वटा ब्याड बाेका समुहमा वितरण कार्यक्रम सम्पन्न गरियाे ।

मिति: 07/06/2023 - 13:44

बेनीघाट रोराङ गाउँपालिकाको आयोजनामा मिति २०८०/२/२९ गते देखि २०८०/२/३१ तिन दिन सम्म संचालित जनप्रतिनिधि तथा कमर्चारीहरुको लागि स्थानीय सरकार संचालन ऐन २०७४ तथा अन्तरसम्बन्धित विषय सम्बन्धी क्षमता विकास प्रशिक्षक कार्यक्रमका झलकहरु

मिति: 06/14/2023 - 13:58
, , , , , , ,

स्थानीय स्रोत साधनको सदुपयोग गरौ,

सिप सिकौ आम्दानीमा वृद्धि गरौ!!!

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत

वडा ९ ऐवाङमा मुढा तथा बाँसको सामग्री बनाउने तालिम सम्पन्न

मिति: 06/06/2023 - 12:29
, , , ,

स्थानीय स्रोत साधनको सदुपयोग गरौ,

सिप सिकौ आम्दानीमा वृद्धि गरौ!!!

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत

वडा ९ मा मौरीगोला सहितको घार प्रविधि वितरण

वडा ६ मा प्लास्टिक टनेल र विउ वितरण

वडा २ मा तरकारीको बिउवितरण कार्यक्रम

मिति: 06/06/2023 - 12:28
, , , , ,

Pages

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

सन्देशमुलुक सामग्री सूचनाहरु

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

सामाजिक संजालको लिंक