FAQs Complain Problems

समाचार

ग्यालरी

स्थानीय स्रोत साधनको सदुपयोग गरौ,

सिप सिकौ आम्दानीमा वृद्धि गरौ!!!

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत

तरकारी खेती सम्बन्धि ५ दिने सिपमूलक तालिम

मिति: 04/02/2023 - 10:23
, , , , ,

बेनीघाट राेराङ गाउँपालिकाकाे आयाेजनामा संविधान दिवस २०७९ विभिन्न कार्यक्रम गरि मनाईएकाे छ । गाउँपालिकाकाे कार्यालय देखि चन्द्राेदय मा.वि. सम्म प्रभातफेरी गरि प्रतिनिधि सभाका पूर्व सभामुख माननीय कृष्ण बहादुर महराकाे प्रमुख आतिथ्यतामा संविधान दिवस समाराेह आयाेजना गरिएकाे र समाराेहमा विभिन्न व्यक्तिहरुबाट शुभकामना राख्नुका साथै गाउँपालिकाका उत्कृष्ठ कर्मचारीहरु तथा बेनीघाट राेराङ गाउँपालिका भित्र रहेका सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरियाे ।

मिति: 09/19/2022 - 12:21
, , , ,

Pages

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

सन्देशमुलुक सामग्री सूचनाहरु

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

सामाजिक संजालको लिंक