समाचार
ग्यालरी
बेनीघाट राेराङ गाउँपालिकाकाे आयाेजनामा संविधान दिवस २०७९ विभिन्न कार्यक्रम गरि मनाईएकाे छ । गाउँपालिकाकाे कार्यालय देखि चन्द्राेदय मा.वि. सम्म प्रभातफेरी गरि प्रतिनिधि सभाका पूर्व सभामुख माननीय कृष्ण बहादुर महराकाे प्रमुख आतिथ्यतामा संविधान दिवस समाराेह आयाेजना गरिएकाे र समाराेहमा विभिन्न व्यक्तिहरुबाट शुभकामना राख्नुका साथै गाउँपालिकाका उत्कृष्ठ कर्मचारीहरु तथा बेनीघाट राेराङ गाउँपालिका भित्र रहेका सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरियाे ।
गरिबी निवारणका लागि लघुउद्मम विकास कार्यक्रम वडा स्तरिय अभिमुखिकरण कार्य्रक्रम समपन्न
आज मिति २०७९ भाद्र २३ गतेका दिन बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष एवम गाउँ शिक्षा समितिका अध्यक्ष श्री कृष्ण बहादुर थपलिया (विवेक)ज्यूको अध्यक्षता र बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय शालिकराम जमकट्टेलज्यूको प्रमुख आतिथ्यतामा " साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण" भन्ने मूल नाराका साथ ५६ औ अन्तराष्ट्रिय साक्षरता दिवस तथा "शिक्षामा सुधार - प्रगतिको आधार" भन्ने नाराका साथ प्रथम स्थानीय शिक्षा दिवस भव्यताका साथ सम्पन्न गरियो । पूर्व गापा अध्यक्ष, उपाध्यक्ष, शिक्षा विकास तथा समन्वय इकाई धादिङ निमित्त इकाई प्रमुख श्री कृष्ण कुमार श्रेष्ठ, सबै वहाअध्यक्षज्यूहरु, कार्यपाल
Pages
" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"
सन्देशमुलुक सामग्री सूचनाहरु
मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz