समाचार
महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानजनक विदाई
विगत लामो समय देखि वेनिघाट रोराङ - २ साबिक वडा नं. ५ मा महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा सेवा पुर्याउदै आउनु भएकी सानु भुजेलले स्वास्थ्य अवस्था देखाई सो पदबाट राजिनामा दिनु भएकोले उहाँलाई गा.पा को तर्फबाट रु ४०,००० |- को चेक सहित सम्मानजनक विदाई गर्नुहुदै प्रमुख प्रशासकीय अधिकृत श्री गोविन्द भट्टराई ।
आर्थिक वर्ष:
" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"
सन्देशमुलुक सामग्री सूचनाहरु
मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz