समाचार
वेनिघाट रोराङ गाउँपालिकामा नि:शुल्क ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम!!!
गर्भवती महिलाको पेटमा रहेको बच्चाको अवस्थाबारे जानकारी पाउनको लागि यस वेनिघाट रोराङ गाउँपालिकाको विभिन्न स्वास्थ्य संस्थाहरुमा त्रेमासिक रुपमा नि:शुल्क अल्ट्रासाउण्ड कार्यक्रम संचालन गरिदै आएको छ ।
Line agency types:
photo:

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"
सन्देशमुलुक सामग्री सूचनाहरु
मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz