FAQs Complain Problems

समाचार

श्री जनगाउँ आधारभूत विद्यालय, बेनीघाट रोराङ-५, धादिङबाट सूचना

बाल विकास शिक्षकको रिक्त पदमा इच्छुक योग्यतासम्पन्न व्यक्तिहरूले दरखास्त पेश गर्न आह्वान गरिएको छ।

पद: बाल विकास शिक्षक
संख्याः १

आवश्यक योग्यता:

+२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने।

ECD तालिम प्राप्तलाई प्राथमिकता दिइनेछ।

स्थानीय विवाहित महिलालाई प्राथमिकता दिइनेछ।

उमेर १८ वर्ष देखि ४० वर्ष नाघेको नहुनुपर्ने।

दरखास्तसँगै दिनुपर्ने कागजातहरू:
१. निवेदन
२. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि (+२ वा सो सरह)
४. तालिम वा अनुभवको प्रमाणपत्र (यदि भएमा)
५. २ प्रति पासपोर्ट साइजको फोटो

आवेदन प्रक्रिया:

आवेदन शुल्क: रु. ५००

दरखास्त बुझाउने ठेगाना: विद्यालय कार्यालय, कार्यालय समयभित्र।

सम्पर्क नं.: ९८४१८१४४१२

अन्तिम मिति: २०८२।०८।११ (तोकिएको म्याद पछि प्राप्त आवेदन स्वीकार गरिने छैन)।

छनौट परीक्षा: छनौट परीक्षाको जानकारी दरखास्तको अन्तिम मितिमा गरिनेछ।

यस अवसरको लागि सबै योग्य उम्मेदवारहरूलाई शुभकामना! सूचना प्रसारण गर्नुहोस्।

आर्थिक वर्ष:

" समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार कृषि, शिक्षा, स्वास्थ्य, उधोग, सुशासन र पूर्वाधार"

.

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

Poster for Website

सामाजिक संजालको लिंक

//