समाचार
सूचना। सूचना । सूचना ।
प्रस्तुत विषयमा बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको लागि समुदायमा आधारित पुर्नस्थापना सहयोग कार्यक्रममा (CBR) बजेट प्राप्त भएको छ। यस बेनीघाट रोराङ गाउँपालिका भित्र अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा कार्य गर्न गैरसरकारी संस्था छनौट गरी साझेदारीमा कार्यक्रम संचालन गर्नु पर्ने भएकोले तपशिल बमोजिमका कागजात सहित यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र इच्छुक गैर सरकारी संस्थाहरुले बेनीघाट रोराङ गाउँपालिकाको कार्यालयमा प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।
आर्थिक वर्ष:
" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"
सन्देशमुलुक सामग्री सूचनाहरु
मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz