FAQs Complain Problems

समाचार

शिर्षक: आवश्यकता

सूचना ! सूचना सूचना !!!

मिति २०८१/०८/२० गते पर्न गएको २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस तथा प्रथम गाउँपालिका स्वास्थ्य दिवसको अवसरमा यस बेनीघाट रोराङ गाउँपालिका प्राङ्गणमा विविध कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा उपस्थितिको लागि इच्छुक सबैमा यसै सूचना मार्फत् हार्दिक आमन्त्रण गर्दछौँ। उक्त दिन स्वास्थ्य संस्थाहरुबाट प्रवाह हुने सुत्केरी सेवा बाहेक अन्य सेवाहरु बन्द रहने जानकारी गराउँदै सो बाट आम सर्वसाधारणमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौं।

आर्थिक वर्ष:

" समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार कृषि, शिक्षा, स्वास्थ्य, उधोग, सुशासन र पूर्वाधार"

.

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

Poster for Website

सामाजिक संजालको लिंक

//