FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

दादुरा रुवेला खोप अभियानमा बेनीघाट रोराङ गाउँपालिकामा संचालन हुने खोपकेन्द्रहरुको विवरण

दादुरा रुबेला खोप अभियान संचालन सम्बन्धी जरुरी सूचना ।

सर्वजनिक विदा सम्बन्धी सुचना ।

कृषि टनेल निर्माण सम्बन्धी सूचना

अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना !!!

संक्षिप्त सूची प्रकाशन गरिएको सूचना !

बिज्ञापन सम्बन्धमा

माध्यमिक बिज्ञान विषय शिक्षकको लागि दरखास्त सम्बन्धी सूचना 

सहिद दिवस, २०८० को शुभकामना सन्देश !

सूचना। सूचना । सूचना ।

प्रस्तुत विषयमा बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको लागि समुदायमा आधारित पुर्नस्थापना सहयोग कार्यक्रममा (CBR) बजेट प्राप्त भएको छ। यस बेनीघाट रोराङ गाउँपालिका भित्र अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा कार्य गर्न गैरसरकारी संस्था छनौट गरी साझेदारीमा कार्यक्रम संचालन गर्नु पर्ने भएकोले तपशिल बमोजिमका कागजात सहित यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र इच्छुक गैर सरकारी संस्थाहरुले बेनीघाट रोराङ गाउँपालिकाको कार्यालयमा प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।

सूचना । सूचना । सूचना ।

प्रस्तुत विषयमा यस बेनीघाट रोराङ गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको जिवनयापनलाई सहज बनाउने उदेश्यले अपाङ्गता भएका व्यक्तिहरुको लागि चाहिने आवश्यक सहयोगी सामाग्रीहरु वितरण गरिने कार्यक्रम भएकोले यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र तपशिल बमोजिमका कागजात संलग्न राखी बेनीघाट रोराङ गाउँपालिकाको सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।

Pages

" समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार कृषि, शिक्षा, स्वास्थ्य, उधोग, सुशासन र पूर्वाधार"

.

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

Poster for Website

सामाजिक संजालको लिंक

//