समाचार
सन्तानका रहर पुरा भएका दम्पतिहरुको बन्ध्याकरण शिविर सम्पन्न
बेनीघाट रोराङ गाउँपलिका र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा बेनीघाट आधारभूत अस्पताल, बेनीघाटमा सन्तानका रहर पुरा भएका दम्पतिहरुको बन्ध्याकरण शिविर सम्पन्न,
सो कार्यक्रममा बन्ध्याकरण गरेको सेवाग्राहीहरुलाई बेनीघाट रोराङ द्वारा रु. ५००० प्रोत्साहन रकम वितरण गरियो।
आर्थिक वर्ष:
" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"
सन्देशमुलुक सामग्री सूचनाहरु
मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz