समाचार
घर जग्गा नामसारी सिफारिश
सेवा प्रकार:
१) ब्यहोरा खुलेकोे निवेदन । २)निवेदककोे नागरीकता प्रमाण–पत्रकोे प्रतिलिपी । ३)मृतक र निवेदकविचकोे नाता प्रमाणित प्रमाण–पत्रकोे प्रतिलिपी । ४) जग्गाधनी प्रमाण पुर्जाकोे प्रतिलिपी । ५)सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरीकता प्रमाण–पत्रकोे प्रतिलिपी । ६)चालू आ.व.सम्मकोे मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
१) निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने । २) वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने । ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिश तयार गर्ने । ५) निवेदकले तोकिएकोे शुल्क बुझाउने । ६) कानूनी जटिलता भए वा देखिएमा आबश्यक कानूनी परामर्श लिने । ७) चलानी गरी निवेदकलाई सिफारिश उपलब्ध गराउने र उपलब्ध गराइएको सिफारिश लगायतका कागजातको कार्यालय प्रति अभिलेख सुरक्षित गरी राख्ने ।
" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"
सन्देशमुलुक सामग्री सूचनाहरु
मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz