FAQs Complain Problems

समाचार

शिर्षक: आवश्यकता

डेंगु सम्बन्धि १ दिने सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ ।

आज यस गा.पाद्वारा आयोजित डेंगु रोग सम्बन्धि १ दिने सचेतना मूलक कार्यक्रम स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.भुवन पौडेलको प्रमुख आतित्यथा तथा सामाजिक विकास समितिका सभापति भुवन त्रिपाठीको अध्यक्षतामा सम्पन्न भयो जसमा वडा अध्यक्षहरु,सदस्यहरु, गा.पा.का कर्मचारीहरु,सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयका प्र.अ. तथा प्रतिनिधिहरु,बजार व्यवस्थापन समितिका प्रतिनिधिहरु,स्थानीय बुद्धिजीविहरु,स्वास्थ्यकर्मीहरु,महिला स्वयमसेवीकाहरुको उपस्तिथी रयो ।

Line agency types:

photo: 

" समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार कृषि, शिक्षा, स्वास्थ्य, उधोग, सुशासन र पूर्वाधार"

.

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

Poster for Website

सामाजिक संजालको लिंक

//