FAQs Complain Problems

समाचार

अपाङ्गता परिचयपत्र सम्बन्धमा अत्यन्त जरुरी सूचना !!!

आज मिति २०७५/११/२२ गते बुधवार देखि वेनीघाट रोराङ गाउँपालिकाबाट अपाङ्गता परिचयपत्र वितरण सुरु गरिएको छ । अब यस गाउँपालिकाबाट हरेक बुधवार नियमित रुपमा अपाङ्गता परिचयपत्र वितरण गरिने छ ।

आर्थिक वर्ष:

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

सन्देशमुलुक सामग्री सूचनाहरु

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

सामाजिक संजालको लिंक