FAQs Complain Problems

समाचार

गाउँपालिका स्तरीय १० शैया आधरभूत अस्पताल भवनको शिलान्यास बारे ।

यस वेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष श्री पित्त बहादुर डल्लाकोटी (हरि) ज्यू बाट वडा नं ५ वेनीघाटमा रु १० करोड ८३ लाख २६ हजारको कूल लागतमा निर्माण हुने गाउँपालिका स्तरीय १० शैया आधरभूत अस्पताल भवनको आज मिति २०७७/०८/१५ गतेका दिन एक समारोहका बिच शिलान्यास सम्पन्न गर्नु भयो ।

आर्थिक वर्ष:

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

सन्देशमुलुक सामग्री सूचनाहरु

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

सामाजिक संजालको लिंक