FAQs Complain Problems

जानकारीको लागि

यस गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत  ईलाका प्रहरी कार्यालय,गजुरी,धादिङलाई गा.पा प्रमुख श्री पित्त बहादुर डल्लाकोटी(हरि) ज्यू बाट नजर बन्दकमा  रहेका समुहलाई लक्षित गरी ४३" को स्मार्ट टि.भि ईलाका प्रहरी कार्यालयका प्रमुख ज्यू लाई एक समारोह  बिच हस्तान्तरण गरिएको  छ |

आर्थिक वर्ष:

" हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔ "

विद्यार्थी भर्ना अभियान २०७७ सफल पारौ ।