FAQs Complain Problems

समाचार

भुमि सम्बन्धि समस्या समाधान आयोगद्वारा प्रकाशित सूचना अनुसार अधुरा कार्यको लागि आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गरी चैत्र १५ भित्र अनुसूची भरी अनिवार्य रुपमा वडा कार्यालयमा बुझाउनु हुन सम्बन्धित सबैमा यसै सूचनाद्वारा सूचित गरिन्छ |

आर्थिक वर्ष:

" हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔ "

विद्यार्थी भर्ना अभियान २०७७ सफल पारौ ।