FAQs Complain Problems

समाचार

शिक्षा दिवस मनाउने सम्बन्धमा

                                                                                          सूचना !!!    सूचना !!!   सूचना !!!

वेनिघाट रोराङ गाउँपालिकाले आगामी भाद्र २३ गतेका दिन माननिय भूमि प्रसाद त्रिपाठीको प्रमुख आतिथ्यतामा राष्ट्रिय शिक्षा दिवस समारोह चन्द्रोदय मा.वि विशालटारमा आयोजना गर्न लागेकोले यस गाउँपालिका भित्र रहेका सबै ७९ विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष , प्र.अ  एवम् शिक्षक ज्यू हरुलाई बिहान ठिक ११ बजे उपस्थित हुन तथा अन्य साथीहरुलाई पनि खबर गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

Line agency types:

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

.

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

Poster for Website

सामाजिक संजालको लिंक

//