FAQs Complain Problems

समाचार

सामाजिक सुरक्षा एवं संरक्षण भत्ता २०७६/७७ को बाँकी रकम फिर्ता गरिएको बारे ।

वेनीघाट रोराङ गाउँपालिकाले सामाजिक सुरक्षा एवं संरक्षण भत्ता बैंकिङ प्रणाली मार्फत वितरणको लागि निकासा भएको रकम मध्ये आर्थिक वर्ष २०७६/७७ मा बैंक मार्फत सेवाग्राहीलाई वितरण गरी बाँकी रकम प्रभु बैंकबाट रु ४६७७६०० ।- र देव विकास बैंक/कुमारी बैंक लि. बाट रु ६२१९६०० ।- गरी जम्मा रु १०८९७२००।- नेपाल सरकारको संचित कोष खातामा दाखिला गरिएको छ ।

                

  वेनीघाट रोराङ गाउँपालिका

   आर्थिक प्रशासन शाखा

आर्थिक वर्ष:

" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"

सन्देशमुलुक सामग्री सूचनाहरु

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

सामाजिक संजालको लिंक